Posted by: perfectionist December 30, 2009
विवाह एक भिन्न अनुभब
Login in to Rate this Post:     0       ?        
म पनि पढ्दै छु। अलिकती फरम्याटतिङको प्रब्लेम लाग्यो, कथा बुझ्न एक छिन् टाइम पनि लाग्यो, तर पढ्न सुरु गरेछी रोक्न सकिन। लेखकको बास्तविक जीवनलाई नजिकबाट नियालिराको जस्तो भान भो। अर्को भागको प्रतिक्षामा!
Read Full Discussion Thread for this article