Posted by: pokhari December 29, 2009
Newars are oppressed by Newars
Login in to Rate this Post:     0       ?        
Merojageer

you have posted this in another thread


म एक
नेवार हुँ तर मलाई नेवार संघीयताको घोषणाले पुग्दैन। मेरो आफ्नै थर छ
नेवार जात भित्र। म त्यस जातको संघीयताको लागि संघर्श गर्दै छु। म पाटनको
एक तल्लो जात  समुदाएको आफ्नै अधिकारको लागि संघर्श गर्दै जाने मान्छे
हुँ। मेरो जात नेवार समुदाय भित्र थिचिएको र हेपिएको जात हो। म मेरो
संघर्शबाट कहिलै दब्ने छैन। त्यसैले मलाई नेवार संघीयताको होइन मेरो आफ्नै
जात समुदाएको संघीयता चाहिन्छ। यस्को लागि म अरु नेवार जातीको केही परबाह
राख्दिन।

Sorry, that is the culprit of hindu cast system. Imagine if you were a lower caste in Terai or Pahad and tell whether you would have been treated better by those people. I think in Newar, lower caste has better privilege than other pahade and madhise.

Read Full Discussion Thread for this article