Posted by: Rodiohead December 29, 2009
म छेत्री को बच्चो कहाँ जाउ?
Login in to Rate this Post:     0       ?        

स्तुपिडा ,,,खै कहिले सिक्ने होल तिमीले भनेजस्तो हामी भन्न। त्यही सिक्लान सिक्लान भन्दा भन्दै सबै अरुले लागि सके,,,,, म छेत्री भाईकिन अहिले सम्म त केही खोजेको छैन मैले, तर हेर्दा हेर्दई म बस्ने ठाउँ त अर्कै जात को देश हुन लागि सक्यो,, अब के गरु? अझै चुप लागेर बसु कि ठाउँ नै छोडेर अर्कै तिर लागु?

भोली फेरी यो साईबर लिजेन्ड जस्ता आएर ओई त ईन्डियाको होस् जा उतै भन्दै कराउन थालयो भने मैले के गर्नु?

Last edited: 29-Dec-09 11:34 AM
Read Full Discussion Thread for this article