Posted by: Rahuldai December 28, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे,
अस्ती क्रिसमसको बेलाँ पुरुशोत्तम दाई को बर्थे डे थियो। उतै थिएं, फोन नलाग्ने घर पर्‍यो। राती १२ बजिसक्दा बल्ल बोलि-सन्देश सुनियो। गर्छु भन्दा भन्दै ट्याम सकियो । क्षमा चाहन्छु ।


ब्यस्त भएं छुट्टीमा, अझै ब्यस्त हुनु छ। अस्तब्यस्त जीवन एक दिन ध्वस्त हुनु नै छ । मखुला ??

Read Full Discussion Thread for this article