Posted by: Rahuldai December 28, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
तारेमाम है सप्पै लाई
कम्पुटर बुढो भे छ। साँचो राख्ने बोर्ड र मुसा दुबैले काम गर्न छोडेछ । मिस्त्री बोलाएर ठोकठाक गराउन खोजेको, बज्या मिस्त्री फ्युज गाको स्तिरी जस्तो रहेछ। कडा भाडो को समस्या रे, पैसो तिरेर मर्मत गर्नु पर्छ भन्दै गयो। एक जना सँगइ मित्रले कम्पुटर लाई छु मन्तर के गरेको थियो आफ से आफ बन्यो बा। घिताङ घिताङ नाच्दै साँचोमा औंला थिच्दै सप्पैलाई जदौ ।
Read Full Discussion Thread for this article