Posted by: khoikkhoik December 28, 2009
Login in to Rate this Post:
0
?
चनाजी,
तपाईंको दरिद्र मानसिकता देखेर मलाई दु:ख लाग्यो, एस्ता कुरामा संघीयताले कसरी फाईदा गर्छ भनेर, के बारा को मान्छे नेपाली होइनन, कि नेवा मन्डल का मान्छे मात्र लाई दक्छ जनसक्ती चाहिन्छ? सबै नेपालीलाई सिक्छित बनाउ पर्ने होइन