Posted by: ritthe December 28, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

हिउ परी ठक्ठकी जाडो भो
एक्लो जीवन आँफैलाई घाँडो भो
पानी है परि स्याल्घारी करायो
भुन्टी है सित मस्की मस्की
हिंड्ने मेरो रहर कता हरायो
बाउ ले बिहे गर्देनन् पोर पनि
भत्काइदिन्छु सुङुर को खोर पनि ल्या ज्ज्जा


हन पुरे को कत्ती लामो बिदा हो? अब एक्कै चोटि जन ४ मा फर्किनी गरी हो कि क्या हो? घुम्या घुमै छ जस्तो छ केटो ! हन कता तिरी हुइकेउ ए पुरे?


हर्के नि जिम्दै रेछ भनेर भुइसी ले लात्ता हान्या अन्मार देखाउन आयो जस्तो छ !


बिस्टे, चिप्ले कता लागेछन आज?


Read Full Discussion Thread for this article