Posted by: ritthe December 28, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

नयाँ साल आउँदैछ यसो राम्रो राम्रो कुरो गर्नु सुन्दै कानै त्रिप्त हुने गरेर ! इनारु त खाली सराप्या सरापै गर्छन् बाइ !


फेरी अर्को चार दिन बिदा भन्दा ३ दिन अघी को जदौ !


जिम्माल बा, ठुल्दाइ, क्रेजी, लहरे, बैरे सबैलाई सञ्चै होला भन्ने आशा छ !

Read Full Discussion Thread for this article