Posted by: Birkhe_Maila December 28, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

लहरेका काल तिम्रो खुट्टामा ठेस लागोस, टाउकामा टुटुल्को उठोस, भुँडि पोलेर फत्र्याक फत्र्याक पर्नु परोस, ढाड दुखोस, कम्मर मर्कियोस, निद्रा नलागोस पर्भु।


मेरा मुखले सराप नदिए  पनि सपैकुरो हुने होला नि अब!

Read Full Discussion Thread for this article