Posted by: बैरे December 28, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी , बिर्खे बा , ठुल्दाइ , बौचा , क्रेजी लाई बैरे को प्रणाम । छुट्टी त बेसै भयो होला भन्ने मानेको छु , यहाँ त हिउ परेर निकै रमाइलो भयो , पुरे खै पुरे बजिया को नवा फुटु देख्या थिए थुतुनो किताब मा । निकै मोज गर्दै छ , अनी बौचा पश्चिम तिर गैएन ??
Read Full Discussion Thread for this article