Posted by: Rahuldai December 28, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तारेमाम क्रेजी परमात्मा ।



नयाँ नेपाल को दर्शन गर्नु भएकोमा बधाई छ ।



कस्तो लाग्यो नयाँ नेपाल,


जिउदै त छ हाम्रो हिमाल ??



बिर्खेबा, अहिले सम्म त घरैबाट हो। अड्डा जानु छ, ढड्डा पल्टाउनु छ । तारेमाम।

Read Full Discussion Thread for this article