Posted by: crazy_love December 28, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

नमस्ते चौतारी!


कारण बिशेषले अकस्मात नेपाल जानु पर्यो, ब्यस्तताको कारण नेट चलाउन भ्याइएन, तैपनि चौतारी र साझाको सम्झना भने आइरह्यो।


जेट ल्यागले र्‍याग गरि राछ, घाम झुल्केपछि मात्र निद्रा लाग्छ।



सबैलाइ आरामै होला भन्दै अहिलेलाइ बिदा माग्छु।


शुभदिन!


उही परमात्मा क्रेजी।

Read Full Discussion Thread for this article