Posted by: BudoBaaje December 27, 2009
AM IN LOVE WITH MY FIRST COUSIN(that being my mama ko chori).
Login in to Rate this Post:     3       ?         Liked by
लौ बा !! च्याप्प पक्डेर फुत्त छोड्नु जस्तो मोरो !
माया पिरेम मा परिम् भनेर भ्रम मा नपर है बाए  । यो कुनै माया पिरेम हैन । कुर्कुरे बैँस को सानो तिनो झट्का हो । आगो र घिउ  सङै बसेछौ अनी पग्लेछौ तिमेरु ।  धेरै तेल लगै बाजी खेलेउ होल तिमेर्ले । अनी आफ्नो पाप लाई नाम दियौ माया पिरेम को ।
भएको त्यत्ती मात्रा हो। रमाइलो मोज मस्ती जती पनि गर्यौ गल्ती गर्यौ। अब बिहे गरेर यो गल्ती को कालो पाटी  घाटिमा न झुन्डाएस। अब छुट्टीने बेला भो तिमेर्को। त्यसैमा दुवै को अनी दुबइ को परिवार को भलाई होला। अम्रिका बा बस्छु मलाई कोही चैदैन भन्ने न सोचेस । संसार सानो भैसक्यो । नेपाल का छिमेकी  अम्रिका का चिमेकी भैसके ।
गल्ती गर्नु गलत हैन नसुधार्नु गल्ती हो । नत्र भावी सन्तान ले च्याप्प पक्डेर फुत्त छोड्ला ।
Read Full Discussion Thread for this article