Posted by: pokhareli magar December 27, 2009
एक्लै रुन!
Login in to Rate this Post:     0       ?        

किन होला आज भोली ,
मन सारै दुखेको छ !
बाहिर हासी हिडे पनि ,
भित्र पिडा लुके को छ !


मागे बरु खुशी दिन्छु ,
आफैलाई नराखेर !
हरेक भागमा पस्कि दिन्छु ,
आफैले स्वादहरु नचाखेर !


कोही माग्न आए बिहानी दिन्छु ,
सक्दिन मा साझा दिन !
आफैलै खाचो पर्छ ,
बेला मौका एक्लै रुन !

Read Full Discussion Thread for this article