Posted by: khoikkhoik December 26, 2009
नेपालमण्डलया घोषणा
Login in to Rate this Post:     0       ?        
Here are the few lines from mysansar news


नेवार समुदायभित्र बाहुन लगायतका कथित उच्च जातदेखि लिएर कथित पानी नचल्ने दलित जातसम्मका रहेका छन्। शनिबारको कार्यक्रमको उद्‍घाटन जातीय भेदभावलाई बिर्सेर नेवार समुदायभित्र रहेका सबै ३१ जातिका एक पुरुष र एक महिला प्रतिनिधि मञ्चमा भेला भएर परेवा उडाउँदै गरेका थिए।

Now what do you say??

के हामीलाई नेवा प्रदेशको सट्टा त्यस्तो  जातिय  खाडल  पुर्नु पर्ने होइन.. के नेवा  प्रदेश  भयो भने यो  जातिय  खाडल मेटिन्छ ?

Last edited: 26-Dec-09 03:23 PM
Read Full Discussion Thread for this article