Posted by: chipledhunga December 24, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

चोट के हो ब्यथा के हो म जस्तो घाइतेलाई सोध
मिलन के हो खुशी मसँग कहिले सोध्दै नसोध


बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई। हड्ताल एक दिन काटिदिएँ मैले, नत्र कैलालीमा माओवादीहरुले गरेको ताल मिल्ला भनेर।
ठुल्दाइ, फोन फर्काउन नसकेकोमा क्षमा चाहन्छु। यात्रा त कतैको होइन। त्यतै आउने भए पनि स्वागतको ठुलो तयारी त के चाहिएला र? मम बनाउन चाहिने सबै थोक, चिलिम र ३ बट्टा तास त स्ट्यान्ड बाइ नै होला नि सँधै, मखुला? तीनपाने पनि होला नै।  


अनि ककस्का के के पिलान छन् त यो रुखाँ बत्ती बाल्ने चाडको? 

Read Full Discussion Thread for this article