Posted by: Rahuldai December 24, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु
बिहिबारे अर्ध छुट्टी दिवसस्य जदौ ।


आफ्नो कम्प्युटर को साँचो राख्ने बोर्ड अर्थात की-बोर्डले काम नगर्नाले अर्काको कम्पुटर मार्फत जडौ भन्न आको। बनाउने मान्छे आउँदै छ। हेरम के हुन्छ ।

Read Full Discussion Thread for this article