Posted by: chipledhunga December 23, 2009
Login in to Rate this Post:
0
?
खोइ कुन बुढोको कुरो पत्याउनु। लौ, मैले चाँही औपचारिक रुपमा हड्ताल प्रारम्भ गरें। हड्ताल शान्तिपूर्ण रहने कुरामा बिश्वस्त रहनुहोला। सौंबार भेटम्ला। तारेमाम।