Posted by: Rahuldai December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम पूण्टे बुढा अच्या पून्टे दाई ।


तारेमाम रामपुरे ।


अब दुइटा बुढाको दुई थरी बयान कस्को विश्वाश गर्ने? दुइटै उस्तै धुर्त, एउटै मुहुर्त मा जन्मेका


 दुबइले सत्य चाँही बोलेका छैनन पक्का हो।


सुरुवाल हराएको चाँही सत्य होला नै । रौसिको सूरमा सुरुवाल मै सू गरे सि धोबिनी ले भिज्या सुरुवाल जतनका साथ घाम मा सुकाइ दियो कि ?? खै के हो के । छु धाउ छु धाउ ।

Read Full Discussion Thread for this article