Posted by: ramronepal December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
सबैलाई मेरो मध्यान्नाको जधौ ... एउटा कुरो क्या .. होइन बिर्खे बुढाले पुन्टे बुढाको गाला के गरी देखे हस्तिनापुर बाट ? मलाई त सन्का लागेर आउधी छ है, पुन्टे बुढाले भनेको जस्तो भेट चाँही भएको हुनु पर्छ है ......... सुरुवाल खोली वोरी पैसा चोर्ने ...... कस्तो त गान्ठे .... पछी साझाका आउतारिहरु आउन्दा $३ पर्ने ठाउमा लान लाई होला ......

होइन यो च्याङ्बा भनेको को हो कहाँ बाट आएको हो .. एसो परिचये गरौन .......... म उही राम्रो नेपाल है  


अनी चहिने ठाउमा प्यालो टाउको राखेर पढ्नु होला ......
Read Full Discussion Thread for this article