Posted by: Poonte December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
हाई~~~~~~~~~~~~

आच्या! बेस्मारी सुतिएछ कि के हो गाँठे! कि चैनी बेस्मारी पियीएछ हिजो?

हँ? फिला किन चैनी चिसो हुन्छ?

ए रात्तैइ! मेरो सुरुवाल खोइ?

तेस्सिम्म्या कालैले गल्हत्ती लाउन नसकेका तो हराम्खोर चैनी सैतान जिम्माल!!!!!!!!!! रौसी खान लान्छु भुनेर चैनी बेहोस् बनार अर्काS सुरुवाल लुट्नि? मेरिबाआसै!!! इजाराँ दो-चाट्टा चैनी से से को नोट चैनी बाँधेथेम चोरेर भागेछ मुर्दार! तेस्को खप्पर चैनी फोडिन छु भुने त अब! कालले त लगेन लगेन तो राक्षसलाई तेस्को यमराज मै हुँ अब!

ए बा! सुरुवाल बिना चैनी क्यारेए निस्किनी हो बाइर? हन होइ छ बाइर? चिप्ले? रित्थे?? ठुले बुढा??? लहरे???? खुशी बुइनी????? हर्के?????? पुरे? बिह्ते??????? बैरे?????????

लोउ न!!!! बित्यास पारो तो असत्तिले! गुहार! 
Read Full Discussion Thread for this article