Posted by: Lahure Kancha December 23, 2009
Prachanda's India conspiracy
Login in to Rate this Post:     0       ?        
नेपालीमा : तितो सत्य |
हिन्दीमा: कड्वा सच |
Truth is like a fire it will burn you!! (बुद्ध)

अहिले नेताहरु उफ्रेको चै "चोरलाई चोर भन्दा चसक दुक्छ रे के" |

प्रचण्डले केहि "गफाडीको गफ" दिए, तर यो कुरा चै सोरै आना सहि हो | (केहि कुरा Diplomatic मर्यादा राख्दै समान गर्न पर्ने हो, तर यो आर कि पर युधको बेलामा बोले)- तर अहिले सम्म कुनै नेताका उचारण गर्न नसकेको कुरा गरे | (तर भारतलाई चाही काग गराउदै गर्छ होला )

इतिहाशलाई खोतल्दा पुग्छ " सुगौलीको सन्धि पछि हामी अर्ध उपनिवेश भयौ |" पहिले अंग्रेजको अनि पछि भारतको |


Read Full Discussion Thread for this article