Posted by: Rahuldai December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तारेमाम बैरे ,
खुशी .


च्याङ्बा देखी सब तर्सेर हो वा बिर्सेंर चौतारी सुनसान भो गाँठे।


अघी जिम्मालएले भने जस्तो, चौतारीका पलायनबादी औतारिहरुलाई पुन: चौतारीमा फर्काउने यत्न गर्नु पर्‍यो।



वर्तमानका सबै औतारीहरु मिलेर सामुहिक अपिल जारी गर्नु पर्‍यो।


 
त्यसपछी को कार्यक्रम सर्बदलिय सहमति अनुरुप पछी तय गर्ने गरी अहिले सो कार्यको थालनि गर्न हुन बयोब्रिद्ध बिर्खेमाइलालाई हार्दिक आह्वान गर्दछु ।

Read Full Discussion Thread for this article