Posted by: Birkhe_Maila December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

लोल खच्चरको छुर्पि रे!


जदौ! बैरे!


यसो कुरो बुझ्दा रिट्ठेले गर्ने भनेको आज बेलुकि देखि ५ दिन सम्मको आम,इमलि जे सुकै हडताल भएता पनि। प्रतिवेदनको रिपोर्ट जस्तो सुकै आए पनि हडताल गरेरै छाड्छ!

Read Full Discussion Thread for this article