Posted by: बैरे December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

मलाई माफ गरि देउ मेरा लोभि नजर
अरु कसै मा दुबे छ भने
म त खोजी रहेछु हरेक चेहेरामा
मेरी सपना की एक प्रियसी मायालु


थुईया बोकै बोका हरु माझ नी यो गीत के गाउनु , खै आज तरुनी हरु ??


गूड् मर्निङ चौतारी , ठुल्दाइ ले बनाएको चौतारी मा बैरे ले बहिस्कार गर्‍यो भनेर भन्ला भनेर हाजिर बुझाउन आको । लु म लागे काम ले पेल्या छ , के गर्नु ?


ओह्ह पुरे , लहरे तिमी हरुको प्रगती कस्तो चली रहा छ ? नैय्या पार हुन आटेको छ की छैन , कतै तरुनी ले भैय्या त भन्या छैन ?


 


लौ अरु सब औतारी हरु मा बैरे को प्रणाम

Read Full Discussion Thread for this article