Posted by: Birkhe_Maila December 23, 2009
Login in to Rate this Post:
0
?
जदौ! च्याङबा, मदनवा र खुसि नानी!
के छ हौ च्याङ्बा लेकतिरको खबर? हिउँ कत्तिको पर्या छ? बेशिबाट सामान ले'र फर्क्यौ?