Posted by: Rahuldai December 23, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले, हर्के, अनी लहरे ।


हैन चिप्ले अस्ती नेपाल गए देखी हडताल चक्का जाम बाहेक कुरा गर्दैन बा।


घान्ड्रुक पुगेछु नै बाबै, घान्ड्रुक मा गुन्ड्रुक खाएको हिजै जस्तो लाग्छ ।


हर्के, -४६ मा ए सी चलाऊनु । +६४ हुन्छ । माइनस माइनस प्लस हुन्छ भनेर स्कूल मा पढेनौ कि क्या हो ।

Read Full Discussion Thread for this article