Posted by: perfectionist December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
चिप्ले दाई प्रणाम! त्यो मोरिको कुरो सुनेर चित्त सानो नपार्नु दाई, सानो कम्पनी रेछ, दाईको जस्तो सिप नअट्नी भएर तेसो गरेका। तिनिहरुकै पुर्पुरोमा यस्तो जेहेन्दार, कर्मठ्सिल, भद्र, बलाद्मी सहकर्मिको साथ नरैछन। त्याँ नभे अरु ठाममा, ऐले लाइन लाग्छ हेर्दै गर्नु नि, केइ आत्तिनै पर्दैन क्या

त्यो बज्ये लहरे हावादारी हल्लै मात्र गर्छ, तेस्ता हुपिङ गफले केइ तेर्-पुच्छर लाउँदैनन भन्ने चौतारीका सब अवतारिलाई ज्ञान भएकै हो क्यारे। अब यो भन्दा अरु बेसी त के भन्नु, त्यस्तो लहरेको लहै लहैमा लाग्नी दाई भाई साथी सङगी छन जस्तो त लाग्दइन है मलाई त।
Read Full Discussion Thread for this article