Posted by: Rahuldai December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले,
कस्को आँखा लाग्यो बरै? मर्न नसकेका मोरी गोरी , सरि भन्न लाई ।


चरेश खाउ तर हरेश न खाउ भन्छन, चिप्ले। ट्राइ मार्दै गरम ।


छिनो ले लगातार खोपे पछी
ढुङ्गा पनि मूर्ती बन्छ,
यात्रा निरन्तर जारी रहे
एक दिन गन्तब्य पुगिन्छ।


यसरी सम्झेर बारम्बार प्रियासी लाई
यात्रामा मन डोलाउने हो भने
कोलम्बस को पाइला पनि
जहांको तहीं रुक्थ्यो ।

Read Full Discussion Thread for this article