Posted by: chipledhunga December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

अर्को साल बिहे गरिदिउँला भन्थे हाम्रा मामाले
हिंजो मलाई आँखा झिम्काइ दुइटा छोछोरीकी आमाले
असुनी बरुनी जता हेर्यो तरुनी लौ न मैले कसो गरुँ नि


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।
रिट्ठे चाँही कहिले ठुल्दाइले नाम लिनु होला र आम्ला भनी ढुकेर बसेको रहेछ।
ठुल्दाइ, म २२ बर्षेलाई चौतारीको बरिष्ठ औतारी भनेकोमा घोर बिरोध। सबै भन्दा बरिष्ठ भनेको बिर्खे बुढो (९०) र तिनैका सम्धी (८८-८९ भए क्यारे) हुन्। ३ दिने हड्ताल भरखर सकिएको छ, अर्को ५ दिने हड्ताल गर्नु पर्‍यो रितिक रोशन कान्डको नवौं वार्षिकी पारेर?
बिर्खे बुढा, लोल (नेवारिमा कसरी लोल भन्ने आएन)
पूरेको चालामाला के हो अनि बाउचाले कसरी थाहा पाएको हो, स्पष्टिकरण चाहियो।      


एउटी मोरीको फोनले मुडै अफ भो। केही हप्ता अघि भित्री द्रिष्य दिएको ठाउँले आन्तरिक रुपमै पदपूर्ति गर्‍यो रे, मर्न नसक्याहरु। कस्तो आँखा लाग्या कम्पनी थियो, थुक्क। 


नाम छुटेकालाई तारेमाम् 

Read Full Discussion Thread for this article