Posted by: serial December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

फुटेको सम्चार


चौतारी गाउ निवासी पुरे भनेर चिनिने पुरे प्रशाद प्यारेलाल पुँइ पुँइ पुँइक्क ले टाइगर वुड्सको बिडो थाम्ने कुरा खुल्न आएको छ। आफुलाई सधैं सोझो भनेर चिनाउने पुरे स्लिपरी जिब्रो विथ कालो कोल लाइक मन भएको पनि खोजिनिती ले पत्ता लागेको छ। अस्तिन हस्तिनापुर गएर पानी बोटल को ३ रुप्पे तिरेर चाहिने नचाहिने काम गरेको भिडियो नि हाम्रा सम्वाददाता ले भेटेको छ। त्यो भिडियो छिट्टै नै यूटिउब मा उप्लोड हुने छ र यहाँ हरु सबैले देख्ने पाउनु हुने छ। अनी आफ्नु मान्छे नेपाल मा हुँदा हुँदा पनि हस्तिनापुर गएर माइली बुढी लाई आफ्नो लागि लर्की खोज्ने प्रस्ताब नि राखेको पुरे को मुखले नै भनेको हो। एसो रिसोच गर्दा पुरे अर्को पनि एउटा चक्कर रहेको कुरा खुल्न खुल्न आएको छ। आइवा नै कसै सँग ट्यान्टर म्यान्टर परेको अपुष्त समाचार प्राप्त भएको छ। एसो हेर्दा अब पुरे ले केही दिनमै आफ्न गुरु टाइगर वुड्स लाई नी जित्ने छ भनेर हामीले एकिन गरेका छौ। अर्को पुरे को चक्कर को खबर पाउन साथ अर्को सुचना लिएर म हाजिर नै हुने छौ, तब सम्म को लाई बिदा दिनुस् नमस्ते।।।।

Read Full Discussion Thread for this article