Posted by: Deep December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
एक ताका मैले नी जिम्माललाई "के छ जिम्माल मेलो?" भनेर सोध्दा हुँदी पैलो गरो जोतियो अब दोश्रो गरोमा मेलो सुरु गर्नु छ -- एक छिन गोरु नी फुकाईदेको छु, चरुन भनेर" भने।

होला त नी भनीयो--आफु अब सोझो मान्छे ----तर के खेतबारी जोतेर बसेका हुन्थे? काल्धाराका जिम्माल न परे। चम्बु छन, चम्बु। सकिदैन।


 


यो अर्को तिर नी लेख्या थिएँ, फेरी अर्थको अनर्थ लाग्ला उता भनेर त्यो डबलीबाट उठाएर यता कुरा बुझ्नेहरु भए तिर सारेको---

Read Full Discussion Thread for this article