Posted by: perfectionist December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
<<लहरेले के गर्यो लेख्नु पर्ला जस्तो छ>>>

हो हो जिम्मालबा लेखुम लेखुम। यो पाटकीको कुरो सारा जन-मानसमा खोल्नु पर्छ, ठीक हो ठीक हो! तर धेरै नि गर्न हुन्न फेरी ह्याउँ-मचा: जस्तै रिसाएर फेरी बहिस्कार भन्न नि बेर लाउन्न। बेसी भाउ पाउन पल्की सक्यो मुर्दार



Read Full Discussion Thread for this article