Posted by: Birkhe_Maila December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

नागराजको कमिक्स नेपालीमा आएछ, भनेसि आजभोलि झन क्रेज बढेछ कमिक्सको।


धुत् यो मोरो लहरेसित राम्रो संग कुरा गरिरा बिर्सेर। लु शायरी भन्दै जाऊ र बेहोश हुँदै जाऊ। लहरेले के गर्यो लेख्नु पर्ला जस्तो छ

Read Full Discussion Thread for this article