Posted by: Rahuldai December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे ,



हैन ककल्लाई बुढा देखे हुन लहरे बुढाले ?? कि त डावर खाएको पुगेन कि त चस्माको पावर पुगेन ।



बुढो कुमार हुन्जेल बिहे नगरि बस्दैमा तरुनो हुँदैन क्या रे कृष्ण प्रशाद भट्टराई बाजे जस्तो । एउटी कपालि पनि पछी लागेन क्या रे ।



ट्याम मा बिहे गरे पो !  यो उमेरमा कल्ले देला बुढी कन्या पनि ?

Read Full Discussion Thread for this article