Posted by: Birkhe_Maila December 22, 2009
Login in to Rate this Post:
0
?
हाम्रो खप्पराँ हाम्रै लौरोले बजाए पनि हाम्रो केहि नहि होगा, हाम्रो कपालले हेलमेटको काम करेगा। बजाएर हेर न होगा तो होगा नहि होगा तो मकैका घोघा।
हिन्दि बोलेकै बेलाँ एउडो उखान याद आयो लहरे बोल्या सुनेर-
'समय समयकि बात मुर्गा मारे लात'! मखुला ठुल्दाई?