Posted by: perfectionist December 22, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
हरे शिव! कत्ती मात्रै तिकिट्याँस्-ट्याँस गर्नी होला, बुधेस्काल ला'यो ठुल्दाइ, लु माया लाग्छ क्यार्नु।

(चिच्याएर)अ जिम्मालबा, प्रणाम भनेको, कान ले नि सुन्न छोड्या जस्तो छ, चिया लिउम बा, कछुवा मेनुमा छैन, त्यो मेनु बाइर छाप हो क्या छाप! अहम अहम , झन्नै घाँटी नै सुक्यो बाSSSSSSSSSSS


Read Full Discussion Thread for this article