Posted by: aman December 21, 2009
krishnasenonline.org - Maobadi site
Login in to Rate this Post:     0       ?        
His blood is not even red.
अध्यक्ष्ँ प्रचण्डले आइतबार बानेश्वरमा प्रहरीमाथिको आक्रमण त्रुटिपूर्ण्
हो, त्यसप्रति पार्टी दःखी छ। सोमबार पनि कुनै घटना नहोस् र संयमता
अपनाइयोस् भनेर उपाध्यक्ष्ँ डा. बाबुराम भट्टर्राईलाई त्यहाँ पठाएको
स्पष्ट पार्नुभएको बताइएको छ। उहाँले वार्ताद्वारा सहमति खोज्न पार्टीयार
नै रहेको बताउनुभएको थियो।
Read Full Discussion Thread for this article