Posted by: Rahuldai December 21, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्ले सर ।
खेलियो १० बजे सम्म। हारियो हड्डी न देखुन्जेल सम्म । लगभग साढे चार हजार ( नेपाली )हारियो। कुकुर को पनि एक दिन आउछ भनेर खेलेको खेलाई भयो। बर्षौं देखी हार्दै आएको, हार्नु मै मज्जा आउन थालेको छ ।


भरे भोली लामै गफ गरौला चिप्ले सर ।


बिस्टे बुढालाई बाटोमा फोनमा भेटेको थिए । घर तिर चिप्लो बाटो मा हौसिंदै गैराख्या बेला, डिस्टर्ब गर्न मनाशिव लागेन धेरै बेर। आराम सँग नयाँ नोकारीको लागि छोकरी सँग बसी फाराम भर्दै होला।


बिर्खे बुढाले बिर्सेंको नि जुग भैसक्यो । टेलिफोनमा हाम्रो नम्बरमा खिया पनि लागि सक्यो होला, हगी पिया ??


बिर्सेंर यसो नम्बर थिचे  नि हुने हो । आफुले थिचे "सरि" भन्दै सुन्द्री ले सन्देश छोड्न भन्छिन। धेरै पटक सन्देश नि छोडेको हुँ, नक्कलीले बुढालाई खबर नगरेको हो कि, सन्देशको जवाफ कहिलेइ आएन। 
 

Read Full Discussion Thread for this article