Posted by: Birkhe_Maila December 21, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
रामे हिजो सम्म त जिम्दै थ्यो, जिउमा हिउँ भरिएर माथि पुन्टे बुडले टाँस्या जस्तो भएछ। तरकारि टाँसेर नाक, मुख आँखा मात्र हैन के के जाति सम्म बनाईदिएछन गाम्लेले, त्याँसि आफ्नै जिउको हिउँ खुर्कँदै छु, भोलि ब्यान सम्ममा म निस्कन्छु कि भन्दे थ्यो के भओ कुन्नि!
Read Full Discussion Thread for this article