Posted by: perfectionist December 21, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
रि-प्रणाम ठुल्दाइ, बैरे

ठुल्दाइको प्रगती भाकोमा बधाई, अझ उत्तरओत्तर प्रगती गर्दै जानु।

बैरे पाट, ठिकै छ नि त, अब अरु कुनै दिन भेटुम्ला नि त। त्यो बज्ये लहरेले चाइँ तिमी त्याइँ छौ भनेर सुनायो तेइ भएर नि, आगो लाउनी तेइ मान्छे हो, भनेर भन्न भएन, फेरी बहिस्कार भनेर गै दिन्छ केटो, छुनै नहुने भा छ अचेल क्यार्नु!
Read Full Discussion Thread for this article