Posted by: Rahuldai December 21, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


आज अली छिटो दोस्रो राउण्ड किन भन्देखिन आज अड्डा छिटो पुगेको हिउं मा लड्दै पर्दै ।


अड्डा मा छिटो किन भन्देखिन आज बिभागीय पर्ब भोज।


ठुलदाइ अब ल्याब को नि ठुल्दाइ भैसक्यो ।


 बुढाहरु सब ग्र्याजुएट भै सके । एक दुई जना तन्नेरी बाँकी रह्यो। ल्याब पनि क्याब हाँके सरि हाक्नै पर्‍यो। मखुला ??



तारेमाम खुशी ।
 

Read Full Discussion Thread for this article