Posted by: perfectionist December 21, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
उकाली ओराली गर्दै,
आँखा भरी रहर भर्दै
आधी बेरी सँग लड्दै
खोला नदी सागर टर्दै
(हिउँको स्लिटमा चिप्लिदै )
दु:ख पिडा बिर्संदै म आएं
(झैं-झगडा बिर्साउँदै म आएं)
पर्देस बाट फर्की आएं
आफ्नै गाउँ फर्की आएँ
(आफ्नै चौतारी फर्की आएं)
नयाँ नयाँ सपना ल्याएं

सोमबारे जाँगरिलो ताजा ताजा न्यानो प्रणाम जम्मैलाई!

हिज अस्ती देखी छुटेको प्रणाम ठुल्दाइ, रिट्ठे, हर्के, बैरे, बिस्टे, मदन्वा, जिम्मालबा, रामे, नितिसा, खुशी अनी ज्ञात- अज्ञात अवतारिहरुलाई, झ्याम्मै!!
 
Read Full Discussion Thread for this article