Posted by: Rodiohead December 21, 2009
माओवादी जिन्दाबाद !!!!
Login in to Rate this Post:     2       ?         Liked by

माओवादी जिन्दाबाद, हत्या हिन्शा जिन्दाबाद , बलत्कार शोषन जिन्दाबाद, तोड्फोड जिन्दाबाद, सम्पत्ति कब्जा जिन्दाबाद, काम नगरि लुटेर खाने जिन्दाबाद, २ किलास पास गरेर मास्टर्स डिग्री सित्तैमा जिन्दाबाद, १० किलास फेल मन्त्री हुने जिन्दाबाद,  दिने बच्यो नदिने छिन्यो जिन्दाबाद !!!


अब मैले पनि एही भन्नु पर्ने हो त? माओवादी जिन्दाबाद ??

Read Full Discussion Thread for this article