Posted by: Geology Tiger December 20, 2009
अमेरिकामा नेपालीहरुबाटै नेपालीहरुको शोषण!
Login in to Rate this Post:     0       ?        

सबभन्दा पहिले त साझामा रहेका दुईटा नमुनाहरु sexy in sari र gaygoat लाई मेरो भन्नु sexy, you are not sexy whether you wear sari or keep दारी, it doesn't matter. उही gaygoat जस्ता gay हरु  तिम्रो पछी लागे मात्र हो नत्र तिम्रो कुरा सुन्ने वाला कोही छैन, त्यही भएर बढ्ता फतर फतर नकराउ, अनी gaygoat तिमीलाई त तिम्रो gay association ले फोकट्मा घाँस खान दिहाल्छ होला अनी अरुलाई परेको समस्या त सबै तिम्रो लागि गफै त हुन्। अचानोको चोट खुकुरीलाई के थाहा?

अनी केही पनि बुझ्दै नबुझी वहियात भन्ने मित्र कि त तपाईं तिनै साहुजी मध्ये एक पर्नु भयो कि भने तपाईं हात्तीको कानमात्र समाएर हात्ती नङ्लो जस्तो हुँदो रहेछ भन्ने समुहमा पर्नु हुन्छ। तपाईंले बुझेको भन्दा बढ्ता सत्य अरु केही छैन भन्ने ठान्नु हुन्छ जस्तो लाग्यो। तर Vivant, katziman, र madhesi लाई भने तर्कपूर्ण बिचारको लागि धन्यवाद! बिशेषगरी Vivant लाई यस बिषयमा अझ धेरै जानकारी हासिल गरएकोमा धेरै धन्यवाद। वास्तवमै भन्ने हो भने विध्यार्थीहरुले त केही गर्न सक्ने स्थितिनै छैननी उनिहरु त यसै पनि कानुनी रुपमै तल परीसकेका हुन्छन् अनी अर्को कुरा सक्दो चाँडो पढाई सकाएर यस्तो कामको चक्करबाट उम्कने कुरा पनि ठीक हो। तर त्यो पढाई सकाउन पनि त पैसै चहियो बिना पैसा कसरी पढ्ने? अनी त फेरी घण्टा हान्नु परीहाल्यो। तर मेरो प्रश्न यि साहुजीहरुको मानबियतासँगको मात्र हो। यि नेपाली साहुजीहरु नेपाली विद्यार्थीहरुको सक्दो पेट काट्न चाहन्छन्। Vivant ले भने जस्तै अरु सबै साहुजीहरुले पनि यसै गर्दा हुन्, तर मेरो उनिहरुसँग केही गुनासो छैन। मेरो गुनासो त खाली नेपाली साहुजीहरुसँग मात्र हो, जो आफुलाई समाजसेबी बताउँछन्, नेपालीहरुको उद्दार गरिदिएको किस्सा सुनाउछन्, तर वास्तविकतामा ति नेपाली कामदारलाई सक्दो दलाँउछन्। तर मेरो यो ठम्याइ सबै नेपाली ब्यबसायिहरुको बारेमा भने होइन। केही नेपाली ब्यबसायिहरुले  सच्चा मनले अरु नेपालीहरुलाई सहयोग गरेको पनि देखेको छु र कतीपए दलाइएका नेपालीहरु पनि मेरो आँखाले देखेकोहुनाले नै उनिहरुको सम्स्या लेखेको हुँ र वास्तवमा यो मेरो अनुरोध नै हो नेपाली ब्यबसायीहरुलाई..


maalpani, raju, र atomic लाई धेरै धन्यवाद!


 

Last edited: 20-Dec-09 11:45 PM
Read Full Discussion Thread for this article