Posted by: ritthe December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

त्यो लहर्या पाता कस्न नपुग्या ! उता चिच्याउने बाकसाँ मस्किदैछ को को सँअ !


ओहो हिमाल दाई, धेरै पछी झुल्किनु भो नि? अनी गाथमा आरामै होला !


ठुल्दाइ को घर तिर लाग्ने बेला भएन भन्या?


अरु सबै तिनपाने को तयारी मा लागिसके होलान ! शुक्रबार जो पर्‍यो आज !

Read Full Discussion Thread for this article