Posted by: Himalaya178 December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
ओह धेरै भएछ गाथे यो चौतारीमा नआको पनि । के छ हाम्रा गाम्लेहरू को नयाँ नयाँ खबर , ठुल् दाई अजै गफ हान्दै हो, अनी रित्थेबाबुले समर्थन गर्दै जस्तो छ नि, अनी चीप्लेढुङ्गाको फोटोहरू राम्रो रहेछ, अरू  पनि आओस न त । यती भन्दै म लागे अैले लाई 
Read Full Discussion Thread for this article