Posted by: Rahuldai December 18, 2009
मुटु दुखाई हास्छन् कोइ कोइ
Login in to Rate this Post:     0       ?        

लहरे,
सब एक से एक छैनन होला, केही त एक से २ पनि होला नि ?


खुशी,
त्यो पछील्लो लाइन चाँही "कबिता सबिता " न लेख भन्ने कथित मित्रहरु प्रती समर्पित लाइन हो । कबिता- सबिता सँग कत्रो डाहा भने ।


बिर्खेबा,
एउटै डुङ्गा मा सवार सहयात्रि पर्‍यौं ।


रिट्ठे,
खुशीको लागि लेखेको लाइन पढ्नु होला।


बिस्टे,
हरफ को वजन कत्ती त ? कोइ कोइ त बरफ जस्तो हल्का भन्छन ??


बिगब्याङ १०


धेरै को मुटु सुरिलो सुइरोले प्वाल परेको छ, तपाईं नि पढ्नु भयो । धन्यवाद।


पिया,


वजनदार भावको लागि धन्यवाद ।


के भन्छ यो भाई,
खै के भनेको हो बुझ्न सकिएन


चिया- टि
खै किन हुन्छन निर्दयी कोइ कोइ , थाहा पाएको भए ओखती बनाउनु हुन्थ्यो ।


बैरे,
मुटु लुकाइ बस्ने कोइ कोइ को त मुटु चोर्न पो मज्जा आउछ , मखुला ??

Read Full Discussion Thread for this article