Posted by: chipledhunga December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
बासी परेछ अनि बान्ता नगरोस् त?  बान्ता गर्न थालेपछि क्याबिनबाट हटाएर उसलाई पाँचौ झ्यालको सिटमा राखियो। दोस्रो चोटि बान्ता गर्दाको बमन धारा फोटोमा देख्न सकिन्छ। आठ पटक मध्यको एक सिंचाइमा ब्यस्त मदनवालाई यसै फोटोमा देख्न सकिन्छ।    
Read Full Discussion Thread for this article