Posted by: chipledhunga December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।  सबैको हसूराइ र तत्पश्चातको डकाराइ सकियो भन्ने मानिछु। मदन्वाले हँसायो बेस्सरी, बिचरा देहात फर्किनु पर्‍यो लरकी नपाई। धन्न बोनटमा बस्न पाएछ।
बिष्टे, शुभयात्रा। बोनटमा बस्न पाएस्, काउलीका डाँठ होइन फूल चपाएस्।
जिम्मालबा, यसो लट्ठी टेक्दै जाने हो कि फेरि पेडा पसलतिर?
ठुल्दाइ, प्रस्तावमा मेरो पूर्ण स्वीक्रिती। सहमति त हामी दुई जवानको भए पछी अरु कसको चाहियो त?          
रिट्ठे सर, फोटो सिद्धिएको त होइन तर आज चाँही रेसाइकल गर्नु पर्ने भयो मदनवाको नियात्राको लागी। 


यो छेउको मान्छे चाँही मदनवा बस पार्कमा। 

Read Full Discussion Thread for this article